गफाडी नामक सिरियल प्रशारणमा आउने
इन्द्र रिजाल
साउन ४, २०७६ शनिबार १९:१५:२४
काठमाडौं । नेपाली सिरियलहरुको भिडमा हास्यव्यंग्य सिरियल गफाडी थपिने भएको छ। भुमिलक्ष्मी मिडियाको ब्यानरमा निर्माण हुनलागेको उक्त सिरियल हरेक शनिबार राती ८ बजे बीजनेश टेलिभिजनमा नियमीत प्रसारण हुने छ। यस सिरियलमा नयाँ पुराना सबै कलाकारको अभिनय रहेको भूमीलक्ष्मी मिडिया हाउसका संचालक रबिन्द्र लम्सालले जानकारी दिए ।
मिलन राई, अनुपम पौडेल, रबिन्द्र लम्साल, राम तिमल्सेना, राजकुमार खड्का, सिताराम आचार्य, मन्दिरा थापा, राजन उप्रेती, कौशिला गुभाजु, निशान बिसि, सागर श्रेष्ठ, यश ठकुरी, अनिसा पराजुली, सुशील भुसाल लगायत कलाकारको मुख्य अभिनय रहनेछ । सिरियलमा अनुपम पौडेलले कथा लेखन र निर्देशन गर्ने छन् । रबिन्द्र लम्सालको छायांकन तथा मिलन राईको सम्पादन गर्ने छन् ।
उक्त हास्यब्यङ्ग्य मार्फत सिरियल गफाडीले समसामायिक बिषयवस्तुमा अधारित कथाहरु प्रस्तुत गर्ने जनाइएको छ । हास्यव्यंग्यको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनुको साथै समाजमा व्याप्त कुसंस्कार, बेथिती, भ्रष्टाचार लगायत जल्दोबल्दो विषयमा प्रस्तुतीका माध्यमबाट सन्देशमुलक जानकारीसमेत दिने लेखक पौडेलले जानकारी दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार