शान्तिवादी नीतिबाट पछि हट्दै जापानले अब लडाकु विमान निर्यात गर्ने
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १६:८:२१
१३ चैत, टोकियो । जापानले शान्तिवादी नीतिबाट पछि हट्दै लडाकु जेट बिमानहरू निर्यात गर्ने भएको छ । हालै बसेको जापनको मन्त्रिपरिषद्ले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै बेलायत र इटालीसँग विकास गरिरहेको नयाँ लडाकु विमान निर्यात गर्ने निर्णय गरेको हो ।
जुन निर्णय पछि जापनलाइ हतियार निर्यात नियमलाई सहज बनाउने काम गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन । जुन निर्णय पछि जापानसँग रक्षा सम्झौतामा हस्ताक्षर गरेका देशहरूलाई जेट खरिद गर्न सक्ने छन् तर सर्त यो छ कि त्यो देशमा द्वन्द्व चलिरहेको भने हुनु हुँदैन ।
जापानले चीन र उत्तर कोरियाबाट उत्पन्न खतरालाई उद्धृत गर्दै सन् २०२७ सम्ममा सैन्य खर्च दोब्बर बनाउने वाचा गरेको केही समय पछि लडाकु बिमान निर्यात गर्ने निर्णय लिएको हो ।
‘तर, प्रत्येक लडाकु जेट बिक्रीको लागि क्याबिनेट अनुमोदन आवश्यक हुनेछ,’ जापानका एक रक्षा अधिकारीहरूले भने।
डिसेम्बर २०२२ मा जापानले नयाँ लडाकु जेटको विकास गर्नका लागि वेलायत र इटालीसँग सहकार्यमा गरेको थियो, जुन परियोजनालाई ‘टेम्पेस्ट’ भनिन्छ । जुन विकसित प्रवृधी अनुसार लडाकु बिमानका पाइलटलाई सहयोग गर्न कृत्रिम बुद्धिमत्ता र उन्नत सेन्सरहरू प्रयोग गरिएको छ ।
जेट विमानहरू २०२७ सम्म तैनाथ हुने अपेक्षा गरिएको छ, जुन टोकियोको पहिलो रक्षा उपकरण विकास साझेदारी हो, जुन अमेरिकाबाहेक अरू कुनै देशसँग त्यस्तो साझेदारी अहिलेसम्म रहेको छैन ।
प्रधानमन्त्री फुमियो किशिदाको अप्रिलमा अमेरिकाको आधिकारिक भ्रमण अघि यो निर्णय गरिएको हो, जहाँ उनले वाशिंगटनसँग टोकियोको गठबन्धन र रक्षा साझेदारीमा थप संलग्न हुन आफ्नो देशको तयारीमा जोड दिने अपेक्षा गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार
सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
बैशाख १५, २०८१ शनिबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार