पूर्वराजदूत अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १५:४५:३०
३० चैत, काठमाडौं । सरकारले पूर्वराजदूत अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले निकट शाक्य इजरायलका लागि पूर्व नेपाली राजदूत हुन् ।
बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार