देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

दाङको तुलसीपुर ग्रेट अरनी माविमा आज कक्षा १२ को परीक्षा दिँदै विद्यार्थी। तस्बिरः दीपक बोहरा/रासस