याे पटककाे धान दिवसको मूल कार्यक्रम बर्दियाको राजापुरमा
इन्द्र रिजाल
असार ११, २०७६ बिहिबार १:४९:४८
काठमाडौं । सरकारले ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रुपमा मनाउने भएको छ ।
बुधबार कृषि बिभागले ललितपुरमा पत्रकार सम्मेलन गर्दै धान दिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ धोविनीपुरमा गर्ने समेत जनाएको छ । बिभागले दिवस मनाउनका लागी सबै सरोकारवाला निकायसंग आग्रह पनि गरेको छ ।
पत्रकार सम्मेलनमा कृषि बिभागका कृषि बिभाग डा. रेवतीरमण पौडेलले यो बर्ष धान उत्पादनमा ९ प्रतिशतले बृद्धि भएको जानकारी दिए । अहिले नेपालमा गरिने कुल खेती मध्ये ४८.५ प्रतिशत जमिनमा धानको उत्पादन हुने उहाले बताए ।
नेपालमा मनाङ्ग र मुस्ताङ्ग बाहेक सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा खेती गर्ने गरिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार