पुष १४ सम्म कायम शेयरधनीलाई नबिल बैंकले बोनस र लाभांश दिने
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १८:३९:४
९ पुष, काठमाडौं । नबिल बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश पुष १४ गतेसम्म कायम शेयरधनीले पाउने छ्न् । लाभांश वितरण तथा सभा प्रयोजनका लागि बैंकले पुष १५ गते बुक क्लोज गर्ने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट घोषणा गरेको ३५.२६ प्रतिशत लाभांश पारित गर्न पुष २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ३३.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित १.७६ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।
बैंकको अधिकृत पुँजी वृद्धि गरी १४ अर्ब पुर्याउने, बैंकको प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पारित गरिने भएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बैंकले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
कात्तिक १४, २०८१ बुधबार
सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
कात्तिक १३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
कात्तिक १६, २०८१ शुक्रबार
हिन्दुराष्ट्र स्थापना जोगाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुन आग्रह
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौंका सडकहरू सुनसान !
कात्तिक १६, २०८१ शुक्रबार
मनमैजुमा गाई पूजा गर्दै सर्वसाधारण
कात्तिक १६, २०८१ शुक्रबार
ट्याखोलामा निर्माण गरिएको झोलुङ्गे पुल
कात्तिक १६, २०८१ शुक्रबार
मैतीदेवी मन्दिरमा भक्तजन
कात्तिक १६, २०८१ शुक्रबार