जिम्बाब्वेका खेलाडीहरु सित्तैमा खेल्न तयार
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार २२:१५:२६
काठमाडौं । जिम्बाब्वेका खेलाडीहरुले आफ्नो देशको क्रिकेट जोगाउनका लागि सित्तैमा खेल्न तयार रहेको बताएका छन् ।
आईसीसीले हालै जिम्बाब्वे क्रिकेटलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि प्रतिबन्ध लगाएको थियो । आईसीसीको आउँदो टी-२० क्वालीफायरका लागि सित्तैमा खेल्न खेलाडीहरु तयार रहेको खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
महिलाको टी-२० क्वालीफायर अगस्ट र पुरुषको क्वालीफायर अक्टोबरमा हुँदैछ । आईसीसीले प्रतिबन्ध लगाएकाले उनीहरुको यो प्रतियोगितामा सहभागिता अनिश्चित जस्तै छ । आईसीसीले १८ जुलाईमा जिम्बाब्वे क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाउँदै सहयोग पनि रोकेको छ । यसैगरी आईसीसीले आयोजना गर्ने कुनै पनि प्रतियोगितमा सहभागिता जनाउन नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार