बर्दियामा युरिया मलसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार २०:३८:२८
बर्दिया । बर्दियामा अबैध रुपमा भन्सार छली ल्याईएको रासायनिक मल बरामद गरिएको छ । विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएका बोरा ६९ बरामत गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र मातहतका कार्यालयमा खटिएको प्रहरी टोलीले अन्दाजी ५३ हजार ७ सय रुपैँया बराबरको अवैध रासायनिक मल युरिया मल सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कायाृलयका प्रहरी निरक्षक लक्ष्मण ओलीले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा ८ का ४० बर्षिय बैजनाथ थारु,बाँसगढी नगरपालिका वडा ६ का २५ बर्षिय मुकेश चौधरी र बढैयाताल गाउँपालिका वडा ६ का २१ ब्र्षिय रामकृष्ष्ण थारु रहेका छन् ।
पक्राउ परेका तीनै जना माथि आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार