सवारी साधनबाट जबरजस्ती रकम असुल गर्ने पक्राउ
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १६:०:४१
३ भदौ, पर्सा । पर्सामा बाटो अवरोध गरि सवारी साधनहरुबाट जबरजस्ती रकम असुल गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगरको शान्ति सुरक्षा कायम राख्नको लागी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालीका वडा २१ परवानीपुर स्थित ड्राईपोर्ट जाने सडकमा भारतीय नम्बरका मालबाहक ट्रक–गाडीहरुलाई सडक रोकी विभिन्न किसिमको डर क्रास देखाएर रकम असुल गर्ने ३ जनालाई प्रक्राउ गरेको हो ।
सोही अभियोगमा प्रहरीले वीरगंज म.न.पा. १७ का विजय प्रसाद यादव, मलमिल मिंया र प्रदिप कुमार गुप्तालाई उनीहरुले असुल गरेको १३ हजार ६ सय नगद रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार पक्राउ परेका तीनै जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुर आवागमनमा बाधा शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान भैइरहेको छ ।
साथै उल्लेखित व्यहोराको अनुसन्धानको शिलशिलामा सोही समुहका रुपेश कुमार यादवको साथबाट प्रहरीले २६ हजार ७ सय नेपाली र १६ हजार ५ सय भारतीय रकमसमेत बरामद गरि अनुसन्धान भैइरहेको जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
छविलाल जोशीसहित पछाइ र खनाललाई म्याद गर्न अदालत लगियो
कात्तिक २०, २०८१ मंगलबार
म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा खसेर डुबेको कारबाट २ जनाको शव निकालियो
कात्तिक २०, २०८१ मंगलबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार