भारतीय २ लाख ५० हजारसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शुक्रबार १७:४:१४
६ भदौ, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २ लाख ५० हजार भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा व.प्र.का. विर्ता र प्र.चौ. ईनर्वा, पर्साको संयुक्त टोलीले विशेष सुचनाको आधारमा जिल्ला पर्सा विरगंज म.न.पा.वडा नं. १६ ईनर्वा, शंकराचार्य गेट स्थितमा नेपालबाट भारत तर्फ पैदल हिँडी जादै गरेका भारत विहारका वैशाली थाना लालगंज पोष्ट खन्जाहाचौकका वर्ष ३६ को मिथिलेस कुमारलाई ठूलो मात्रामा रकमसहित पक्राउ गरेको हो ।
भारतीय ठूलो मात्रामा रकमसहित पक्राउ परेका मिथिलेस माथि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको पर्सा प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार