अझै तीन दिन मौसम बदली रहने, सर्तकता अपनाउन विभागको अनुरोध
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार १४:४०:५३
२२ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास भएको जनाएको छ । उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको देशभर समग्र मौसमको अवस्था देशभरी आंशिक देखि सामान्य बदली भई पूर्वी पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा भईरहेको जनाएको छ ।
भाद्र २२, २३ र २४ गते दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मध्यान्ह पछि मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
राती पनि देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जानकारी दिएको छ ।
विभागले आगामी ३ दिनका लागि चेतावनी तथा परामर्श दिँदै सबै नागरीकहरुलाई मेघ गर्जन र चट्टयांगको सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार