सभामुख महरामाथि स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्छ : महामन्त्री कोइराला
नेपालबहस संवाददाता
असोज १४, २०७६ मंगलबार १९:१३:५०
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरामाथि निश्पक्ष छानविन हुनुपर्ने बताएका छन् । उनले सभामुख माथि लागेको आरोप गम्भीर भएको भन्दै स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन् ।
नेपाल प्रेस यूनियन, काठमाडौं शाखाले मंगलबार बिहान अनामनगरमा आयोजित नागरिक अधिकार र संविधान विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री कोइरालाले भने–सभामुखमाथि जुन प्रकारको आरोप लागेको छ, यो निकै गम्भीर विषय भएकाले निष्पक्ष छानविन हुनुपर्छ ।
सभामुख महरालाई संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी छन् । उनले आइतबार सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।
महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि सभामुख महराले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार