महरा प्रकरण फासफुस नहोस् : बाबुराम भट्टराई
नेपालबहस संवाददाता
असोज १४, २०७६ मंगलबार २०:२२:४८
१४ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै घटना फासफुस नहोस् भन्दै कानून अनुसारको न्याय निरूपण हुनुपर्ने बताएका छन् ।
मंगलवार सामाजिक सञ्जाल ट्वीटरमार्फत एक सन्देश जारी गर्दै उनले विगतमा महिला र दलितमाथि हुने गरेका अपराधका निष्पक्ष छानविन र कारबाही नभएको स्मरण गराउँदै महरा प्रकरण त्यसै हराउन नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘सभामुख महराको राजीनामा पछि यो बलात्कार काण्डको स्वतन्त्र र निष्पक्ष छानविन होस् र कानून अनुसार न्याय निरूपण होस् ! विगतमा महिला र दलितमाथि हुने गरेका अपराधका निष्पक्ष छानविन र कार्यवाही भएका छैनन् ! मी-टू अभियानका आरोपीहरू कोही पनि दण्डित भएका छैनन् ! महरा प्रकरण पनि त्यस्तै फासफुस नहोस् !’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार