सुनको भाउ हिजो घट्यो, आज बढ्यो !
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार २०:१८:४१
१५ असोज काठमाडौं । सुनको भाउ फेरि बढेको छ । छापावाल सुन बुधबार ६०० रुपैयाँले बढेर ६९ हजार ८०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला ६०० सय रुपैयाँले नै बढेर ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको ८३५ रुपैयाँ कायम भएको छ । चाडपर्वको समयमा सुन चाँदीको माग बढ्ने गर्छ । तर यसपटक मूल्यमा निकै उतारचढाव आइरहेकाले खरिदकर्ताहरु अन्यालमा परेका छन् ।
केही समयअघि बेस्सरी चुलिएको सुनको भाउ विस्तारै सुस्त भएको हो । तर पछिल्ला दिनहरुमा फेरि उतारचढाव देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार