विश्व सैन्य खेलकूदमा २ लाख ३६ हजार स्वयमसेवक हुने
नेपालबहस संवाददाता
असोज १५, २०७६ बिहिबार ५:४:३७
१५ असोज, एजेन्सी । चीनमा हुन लागेको सातौँ विश्व सैन्य खेलकूद प्रतियोगितामा दुई लाख ३६ हजार जना स्वयमसेवक परिचालन हुनेभएका छन् ।
तीमध्ये दुई लाख १० हजार जना शहरी क्षेत्रमा र बाँकी २६ हजार जना खेल मैदान क्षेत्रमा परिचालित हुनेभएका हुन् ।आयोजकहरुले बुधबार दिएको जानकारीअनुसार खेलकूदका लागि चीनमा तयारी तीव्र पारिएको छ ।कार्यक्रमका लागि परिचालित हुने स्वयमसेवकहरुमध्ये अधिकांश कलेजका विद्यार्थी रहेको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले १७८ जना विदेशी विद्यार्थी पनि सहभागी हुने बताएका छन् । यस क्षेत्रमा ८० भन्दा बढी विश्वविद्यालयमा गरी दशौँ लाखभन्दा बढी कलेज तहका विद्यार्थी रहेका छन् ।स्वयमसेवकमा छनौट भएकाहरुलाई स्वयसेवकसम्बन्धी व्यावसायीक तालिम पनि दिइने आयोजकहरुले बताएका छन् ।
स्वयमसेवक बन्ने सम्झौता गरेपछि उनीहरुलाई खेलकूदको स्थान, सडक निर्देशिका, भाषा सेवा, खेलकूदसम्बन्धी गतिविधि र प्रक्रिया, कार्यक्रमको प्रचारप्रसार, यातायातको व्यवस्था, व्यापारिक तथा पर्यटकीय क्षेत्रलगायतका बारेमा जानकारी गराइएने भएको छ ।
चीनको उहानमा यही अक्टोबर १८ देखि २७ सम्म सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता हुने तय भएअनुसार तयारी तीव्र रुपमा अगाडि बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार