रोशनीको बैवाहिक जीवनमा लाग्यो ब्रेक !
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १७:५०:५६
१६ असोज काठमाडौं । कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला र उनका श्रीमानले सम्बन्ध विच्छेद गर्ने निर्णय सार्वजनिक गरेका छन् ।
महरामाथि बलात्कारको आरोप लगाउने महिलाका श्रीमानले सामाजिक सञ्जाल फेसबुकमा आफूहरु सहमतिमा अलग हुने निर्णयमा पुगेको जानकारीसहितको पोस्ट गरेका छन् ।
यो समाचार, चित्रजंग शाहीले आफ्नो फेसबुक बालमा स्टाट्स लेखेर पोष्ट गरेपछि यतिबेला यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा कमेन्टहरु आइरहेका छन् ।
शाहीले स्टाट्समा अघि लेख्छन्, हामी २८ वर्ष लामो वैवाहिक जीवन टुंग्याउने निर्णयमा पुगेका छौं । उनले लेखेको सम्बन्ध अलग हुने सम्बन्ध विच्छेदको पत्रमा दुवै जनाले हस्ताक्षर गरेको देखिन्छ ।
उक्त पत्रमा लेखिएको छ, ‘थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति, असन्तुष्टि आउँदा रहेछन, तथापि खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौँ । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार