लागु औषध मुद्दाका फरार रहेका प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १९:५९:१६
१६ असोज, पर्सा । पर्साको नारायणी अस्पताल अगाडि बेवारिसे शव फेला परेको छ । जिल्ला पर्सा बी.म.न.पा.वडा नं.३ नारायणी अस्पताल बीरगंज अगाडी नामथर, वतन, नखुलेको मागि खानेर हिडने अं.बर्ष ५५/६० को पुरुष ब्यक्ति मृत अबस्थामा छ भनि खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट प्र.नि.सहितको प्रहरी टोली खटि गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगाएतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पोष्ट मार्टमको लागी नारायणी अस्पतालमा राखि थप अनुसन्धान कार्य भइरहेको ।
यस्तै लागूऔषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२३ सबैठवा बस्ने ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा २०७१ कात्तिक १० गतेदेखि फरार कुशवाहलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१३ स्थित राधेमाई चोकमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार