विभिन्न ब्राण्डका १७ वटा मोबाईलसहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १७:३०:३३
१७ असोज पर्सा । पर्सा जिल्लाको बी.म.न.पा.वडा नं.१ छप्कैयामा खरले छाएको गोठ घरमा आगलागी हुँदा एक लाख पचास हजारको बराबरको क्षति भएको छ । छप्कैयाका कृष्ण साहको घरमा आगलागी हुँदा घरगोठ, ३ वटा बाख्रा जलेको पर्सा प्रहरीले जनाएको छ ।
एक्कासी आगलागी हुँदा आगो निभाउने क्रममा साहका छोरा चन्दन कुमार साहको बाँया हातमा सामान्य पोली हातको छाला गएको प्रहरीले जनाएको छ ।आगो स्थानियबासी र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणामा आएको जिल्ला प्हरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै पर्सा प्रहरीले वीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट मोवाईल फोन चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।प्रहरीले गिरोहको साथबाट नगद नेपाली २१ ह्जार ७ सय २६ रुपैँया, भारु १७ हजार र विभिन्न ब्राण्डका मोबाईल फोन १७ वटा समेत बरामत गरि आवश्यक अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
मोबाइल र नगद रकमसहित जिल्ला पर्सा बी.म.न.पा.वडा नं.३ का गौरीशंकर यादव, वडा नं.१७ का मनोज राम हरिजन, वडा नं.१४ का जमसेद अंसारी र भारत बिहार जिल्ला पुर्बी चम्पारण का विक्रम पटेल रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार