प्रहरी दिवस : अमर प्रहरीका परिवारका आँखामा आँशु !
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार १८:५७:५७
२४ असोज, काठमाडौं । नेपाल प्रहरीले शुक्रबार ६४ औं प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
दिवसका अवसरका अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्ने अधिकांश परिवारका आँखा रसाएका थिए । शुक्रबार बिहान पखको समयमा आयोजना गरिएको कार्यक्रममा आफ्नो छोरा, श्रीमान घर परिवारको सदस्य गुमाउदाको पिडा साहेत न त कल्पना गर्न सकिन्छ नत कसैले मन बुझाएर बुझ्छ ।
देशैभरबाट अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्न आएक यि नै आफन्तका आँखा प्रहरी दिवसमा रसाएका छन् । आफन्तले रुदै अमर प्रहरीलाई श्रद्धाञ्जली अर्पण गर्दा कार्यक्रममा सहभागी सबै जना स्तब्ध भएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, पूर्वगृहमन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राखे । त्यसपछि गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद मन्तव्य राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार