जापानमा ६० वर्ष यताकै ठूलो वर्षा र आँधी [फोटोफिचर]
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १३:३९:५८
२६ असोज, एजेन्सी । मुसलधारे वर्षासहितको आँधीका कारण जापानमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । आँधीका कारण दर्जन मानिस सम्पर्कविहीन भएका छन् भने कयौँ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
६० वर्ष यताकै ठूलो वर्षा र आँधीको प्रभावले पाँच जनाको ज्यान गएको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको बीबीसीले जनाएको छ । राजधानी टोकियोको दक्षिण पश्चिम इजु प्रायद्वीपमा बढी पानी परेको छ ।
अहिले यो आँधी प्रतिघण्टा २ सय २५ किलोमीटरगतिमा पूर्वी तटिय क्षेत्रमा अघि बढी रहेको खबरमा उल्लेख छ ।आँधीका कारण २ लाख ७० हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ ।
आँधीका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै ७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिए पनि ५० हजार जति मात्रै सुरक्षित ठाउँमा गएका खबरमा उल्लेख छ । जापानको मौसम पूर्वानुमान गर्ने निकायले आइतबार पनि आँधीको प्रभाव पर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार