तेली कल्याण समाज नेपालको अध्यक्षमा पुनः पन्नालाल साह
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १७:३८:१७
२६ असोज, बीरगज । तेली कल्याण समाज नेपालको तेश्रो महानगर पालिका अधिवेशनबाट पुनः पन्नालाल साह अध्यक्षमा चयन भएका छन् ।
नगर अध्यक्ष पन्नालाल साहको अध्यक्षतामा भएको अधिवेशनमा तेली समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, समाजका गणेश साह, जिल्ला अध्यक्ष ध्रुव साह, हजारी साह, हनुनमान साह तेली, बाकेविहारी साह तेली, चिनी लाल साह तेली, छोटेलाल साह तेली लगायतले तेली समाजले गरेका कार्य र आगामी दिनमा यसलाई संगठित बनाउने बारेमा आफनो मन्तव्य गरेका थिए ।
यसैविच हिजै पन्नालाल प्रसादसाह तेलीको अध्यक्षतामा १० सस्यीय महानगरकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शम्भुशरण साह, सचिवमा राजकुमार साह, सहसचिव शिवमंगल साह, कोषाध्ष्यक्षमा छोटेलाल साह, सदस्यमा विरेन्द्र साह, गम्भिरा साह, निमिलाल साह, रविकुमार साह, रामबाबु साह चयन हुनु भएको तेली कल्याण समाजका पर्सा अध्यक्ष ध्रुव साहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार