आज १० बजेदेखि एनआरएनएको मतदान
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १४:२:३९
३० असोज काठमाडौं । विद्युतीय भोटिङ सिष्टममा गडबडि आएपछि स्थगित भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को मतदान बिहीबार बिहान १० बजेदेखि हुने भएको छ ।
मतदान निर्वाचन समितिका अनुसार एनआरएनएको निर्वाचनमा बुधबार राती भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो ।
नयाँ नेतृत्वका लागि बुधबार साँझ ५ बजेदेखि हुने भनिएको निर्वाचन राति ८ बजेदेखि मात्र भएपनि केही समय मतदान भएपछि मेसिनमा आएको गडबडीका कारण मतदान स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ ।
एनआरएनएको सम्मेलन स्थगित, मतदाता आक्रोशित
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एनआरएनएको नवौं विश्व सम्मेलन विहीबारसम्म चल्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यसूची छ ।
याे पनि :
एनआरएनएको नयाँ नेतृत्वका लागि पन्त र आचार्य समूह प्रतिस्पर्धामा
आजदेखि काठमाडौँमा एनआरएनएकाे सम्मेलन सुरु
भिडभाड र ठेलमठेल गर्दै एनआरएनएकाे पत्रकार सम्मेलन, आचार्य प्यानलको टिममा को–को ?
एनआरएनएको विश्व सम्मेलन भोलिबाट सुरु हुँदै
स्पेनका समाजसेवी गुरुङद्वारा एनआरएनए युरोप उपसंयोजक उमेदवारी घोषणा
एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेद्बारी घोषणा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार