सानिमा कर्जा म्यादी बीमा योजना शुभारम्भ
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बिहिबार १:२३:५
२७ कार्तिक,काठमाडौं । लघु वित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयिक निधन पश्चात परिवारमा पर्ने ऋणभार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यल सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले “सानिमा कर्जा म्यादी बीमा योजना” प्रस्तुत गरेको छ ।
यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाई तिरिदिई परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थितिबाट जोगाउछ ।
यस बीमा योजनाका विशेष्ताहरु :–
१. न्युनतम प्रवेश उमेर : १६ बर्ष
२ं अधिकतम प्रवेश उमेर : ६९ बर्ष
३. न्युनतम बीमाङ्क : रु ५,००० (पाँच हजार)
४. अधिकतम बीमाङ्क : रु १०,००,००० (दश लाख)
भुक्तानी पाउने अवस्थाहरु (लाभहरु) :–
१. कालगति मृत्यु लाभ : ऋण रकम बराबर
२. दुर्घटना मृत्यु लाभ : ऋंंण रकमको २०% देखि २००% सम्म
३. दुर्घटना पूर्ण स्थाई अशक्तता : ऋण रकमको २०% देखि २००% सम्म
४. काजक्रिया खर्च : ऋण रकमको ५% देखि ३०% सम्म वा रु. ३०,००० जुन कम हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
बीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार