बंगलादेशी राष्ट्रपतिको चन्द्रागिरि र पाटन दरवार स्क्वायर भ्रमण रद्द
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार २०:३५:३५
२९ कार्तिक,काठमाडौं । नेपालको चार दिवसीय औपचारिक राजकीय भ्रमणमा आएको बंगलादेशी राष्ट्रपति मोहमद अब्दुल हमिदको टोलीले आज बिहान राजधानीको पर्यटकीय क्षेत्रका रुपमा चर्चित चन्द्रागिरिको अवलोकन गरेका छन् ।
भ्रमण दलका २७ सदस्यसहित त्यहाँ पुगेको बंगाली टोलीलाई चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले स्वागत गरेका थिए । सो अवसरमा चन्द्रागिरि हिल्सका अध्यक्ष ढकालले चन्द्रागिरिका बारेमा विस्तृत जानकारी दिएका थिए ।
बंगलादेशी राष्ट्रपति समेत चन्द्रागिरी भ्रमणमा जाने तय भएपनि अन्तिम अवस्थामा रद्द भएको थियो । पाटन दरवार स्क्वायरको भ्रमण गर्ने कार्यसुची समेत राष्ट्रपतिले अचानक रद्द गरेका छन् ।
नेपाल भ्रमणमा रहेको उक्त उच्च स्तरीय भ्रमण टोली आजै साँझ ढाका प्रस्थान गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण भ्रमणमा नेपाल आएको उक्त उच्च स्तरीय भ्रमण दल हिजो पोखरा भ्रमणमा थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार