पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त, दुई हजार ४३ विद्यार्थी दीक्षित
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार १४:२:४१
२८ मंसिर इटहरी । पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भारतको गुहाटी विश्वविद्यालय आसामका उपकुलपति प्रो प्रतापज्योति हेन्डिक रहेका थिए ।
शिक्षामन्त्री पोखरेलले दीक्षित उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई निष्ठापूर्वक देशको उन्नति हुने पेशा तथा आफ्नो दक्षतालाई सहीरूपमा सदुपयोग गर्दै मर्यादित भएर गुणस्तरीय काममा लाग्न सहमत छन् भन्दै बचनवद्धता गराए थियो ।
विश्वविद्यालयका सूचना अधिकारी फणिन्द्र गौतमका अनुसार दीक्षित हुन चार सङ्कायबाट करीब नौ हजार विद्यार्थी सूचीमा समावेश भए पनि समारोहमा दुई हजार ४३ मात्र उपस्थित भएर दीक्षित भएको बताए । विश्वविद्यालयअन्तर्गत करीब ३७ हजार विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार