भुकम्पबाट क्षति भएका संरचनाको लक्ष्य अगावै कार्य सम्पन्न
नेपालबहस संवाददाता
पुस ३, २०७६ बिहिबार १७:३६:३३
मिना कंडेल
३ पुस नवलपुर । भुकम्पबाट प्रभाबित पूर्वी नवलपरासी र पश्चिममा ९४ प्रतिशत नीजि संरचना निर्माण भएको छ । बाँकि रहेको ६ प्रतिशत काम पनि प्राविधिकहरुलाई घरमा नै बसेर दैनिक अनुगमन गर्न लगाइ सत प्रतिशत नै सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको छ ।
३२ जिल्लामा भुकम्पले क्षति पुर्याएकोमा निजी आवासतर्फको निर्माण कार्य सक्ने जिल्ला नवलपरासी नै पहिलो बनेको छ । चार महिना भित्र नीजि पुर्नसंरचनाको पुर्निर्माणको काम सबै सक्ने जनाईएको भएपनि लक्ष्य अगावै कार्य सम्पन्न भएकाले नवलपरासी (सुस्ता पुर्व र पश्चि ) दुवै जिल्लालाई निजीआवास पुनर्निर्माण सम्पन्न घोषणा गर्न आफुहरु लागेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका इकाइ प्रमुख राजेन्द्र कार्कीले बताए ।
बि.सं २०७२ बैशाख १२ को बिनाशकारी भुकम्पका कारण पुर्बी र पश्चिम नवलपरासीमा ८७२ घर पुर्ण रुपमा क्षति भएका थिए । अहिले सम्म ९४ प्रतिशत नीजि घरहरु निर्माण सम्पन्न भैसकेको र सेबाग्राहीले सवै किस्ता समेत लगिसकेको प्रमुख कार्कीले बताए ।
उनका अनुसार एक घर अहिले सम्म सम्झौता गर्न आएको छैन । सो घरमा नेपाली नागरिकता भएका व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिर गएको र घर अन्य परिवारसँग नेपाली नागरिकता नभएका कारण सम्झौता हुन नसकेको हो ।
पूर्वी नवलपरासीमा भुकम्पबाट निजी आवास क्षति भएको भनेर दुई हजार दुई सय ४० वटा नयाँ गुनासो दर्ता भएको र आफूहरुले अुनगमन सकेर केन्द्रमा पठाइसकेको प्रमुख कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार