महरा प्रकरणमा जिल्ला अदालतकै आदेश उच्च अदालतबाट सदर
नेपालबहस संवाददाता
पुस ३, २०७६ शुक्रबार ०:१२:३२
३ पुष, काठमाडौं । बलात्कारको आरोप लागेर डिल्लीबजार कारागारमा पूर्पक्षमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले थुनामै रहेर मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने भएको छ ।
बलात्कार पीडित भनिएकी रोशनी शाहीले आफूमाथि बलात्कार नभएको बयान दिएपनि उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको पुनरावेदन मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौं कै आदेश सदर गरेको हो ।
न्यायधीशद्धयको इजलासले महरालाई थुनामै राखेर थप सुनुवाई गर्नुपर्ने आदेश गरेको अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
तत्कालिन सभामुख महरालाई बलात्कारको आरोपमा फसाईएको चर्चा हुने गरेको छ र यसमा सत्तारुढ दलकै र्शीष नेताहरुको षड्यन्त्र रहेको आरोप लाग्दै आएको छ ।
जबकी बलात्कार भएको भनिएकी पीडितले नै आफुमाथि कुनै किसिमको बलात्कार वा यौन दुव्र्यवहार नभएको साविती बयान दिईसकेपछि पनि न्यायालयले उनलाई दोषी देख्नु आठौं आश्र्चय भएको जनमानसमा चर्चा हुन थालेको छ । यसमा ठूलै षड्यन्त्रको गन्ध देखिएको महराको पारिवारिक स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार