षड्यन्त्र धेरै दिन टिकेन् ! सिद्धबाबा तीन लाख धरौटीमा रिहा
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार २०:३४:१७
१४ पुस, काठमाडौं । क्रिश्चियन मिशनरीको षड्यन्त्र अनुसार नक्कली बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी धरौटीमा छुटेका छन् ।
सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले आज सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीमाथि आफ्नै अनुयायी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन् । आफैले अश्शील शब्दहरु मोबाइल मेसेजमार्फत पठाएर सेक्स अफर गर्ने ती महिलाको उजुरीका आधारमा सुनसरी प्रहरीले गत मंसिर १६ गते सिद्धबाबालाई पक्राउ गरेको थियो ।
सिद्धबाबा तथा उनका अनुयायीहरुले सो आरोप मिथ्या र नियोजित भन्दै अस्वीकार गर्दै आएका छन् । हिजोदेखि सुनसरी जिल्ला अदालतमा सिद्धबाबाका अनुयायीहरु भेला भएर नारा जुलुस गर्दै आएका थिए । धरौटीमा छोड्ने आदेशपछि उनका अनुयायी र हिन्दु धर्मका पक्षधरहरु खुशीले गद्गद भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
कैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार