पोखरामा भूकम्पको धक्का, मानिसहरु घर बाहिर निस्के
नेपालबहस संवाददाता
पुस १७, २०७६ शुक्रबार ३:५८:१०
१७ पुष, पोखरा । पोखरामा भर्खरै भूकम्प गएको छ । राती ९.५९ मिनेटमा पाेखरा, तनहुँ, स्याङ्जा, लमजुङ, पर्वतलगायत आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस भएको हो ।
भूकम्प ५.८ रेक्टर स्केलको गएकाे अनुमान गरिएकाे तर आधिकारीक पुष्ठी हुन भने बाँकी रहेकाे छ । केन्द्रबिन्दु भने कास्की नै रहेकाे या अन्यत्र भन्ने बारे यकिन जानकारी आइनसके पनि स्थानीयहरुले अनुमानित ३० सेकेन्ड जति झड्का महशुस गरेकाे दावी गरेका छन् ।
केही मानिसहरु घर बाहिर निस्केका छन् भने सामाजिक सञ्जालमा कोकोहोला मच्चिएको छ । मानिसहरु सुत्ने तरखर गरिरहदाँ भूकम्पको धक्का आएको हो । अहिलेसम्म कुनै क्षतिको विवरण भने थाहा भैसकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार