कृषि विकास बैंक साना किसान केन्द्रित हुनुपर्छ:- अर्थमन्त्री खतिवडा
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १८:७:३६
७ माघ, काठमाडौं । कृषि विकास बैंकको ५३ औं बार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो बैंक साना किसान केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेपालको बिकासको लागि साना किसानमा लगानी अपरिहार्य रहेको भन्दै मन्त्री खतिवडाले कृषि विकास बैंक अन्य क्षेत्रतिर भन्दा पनि कृषि क्षेत्रको लगानीमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । दश लाख भन्दा कम कर्जा लिनेहरु साना किसान रहेको भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा मन्त्री खतिवडाको रहेको थियो ।
अन्य बैंकहरु भन्दा कृषि विकास बैंकलाई सरकारको सहयोग हुने भन्दै सरकारको निती तथा कार्यक्रम अनुसार कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने मन्त्रीको सुझाव थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार