सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको वित्तीय विवरणमा देखियो सुधार
आर्थिक संवाददाता
माघ ७, २०७६ मंगलबार २०:४१:३३
७ माघ, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा केही सुधारिएको वित्तीय विवरण प्रकाशन गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा विधुत बिक्रीबाट १३ करोड ५४ लाख कमाएकाे गरेको छ । विधुत बिक्री आय १९ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष दोश्रो त्रैमासमा कम्पनीले ११ करोड ३६ लाख विधुत बिक्रीबाट आय गरेको थियो । संचालन तथा अन्य खर्च भने घटेको छ । गतवर्ष दोश्रो त्रैमासमा ७ करोड ६४ लाख रहेको संचलान खर्च चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म आउँदा ६ करोड ८६ लाखमा सिमित भएको छ ।
यसरी विधुत बिक्रीबाट आयबाट आउने रकममा वृद्धि र संचालन खर्चमा आएको गिरावटको कारणले गर्दा कम्पनीको खुद मुनाफामा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासमा ३ करोड ७३ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ६ करोड ६८ लाख खुद मुनाफा गरेको छ । खुद नाफामा ७९ प्रतिशत वृद्धि भएको छ ।
प्रकाशित प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ रहेकोमा वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैया ०९ पैसा हुन आउँछ । गतवर्ष कम्पनीको जगेडा कोष ९ करोड ८६ लाख ऋणात्मक थियो । अहिले जगेडा कोष मात्र ६४ लाख ३९ हजार ऋणात्मक रहेको छ । यसरी कम्पनीले दिन प्रतिदिन सुधार गर्दैछ । कम्पनीको किताबी मूल्य भने ९९ रुपैया ०८ पैसा छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार