शिवमाया केन्द्रीय सदस्य नियुक्त
नेपालबहस संवाददाता
माघ १५, २०७६ बुधबार १७:२५:४१
१५ माघ, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सकृय राजनीतिमा तानेको छ । नेकपा सचिवालयको हिजो बेलुकी बसेको बैठकले तुम्बाहाम्फेलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
उपसभामुख भएपछि पार्टी राजनीतिबाट अलग रहनुपर्ने संवैधानिक व्यवस्थाका कारण उनले राजीनामा दिएकी थिइन् । उससभामुख हुनुपूर्व तुम्बाहाम्फे पार्टीको केन्द्रीय सदस्य थिइन् ।
आजबाट सरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा तुम्बाहाम्फे केन्द्रीय सदस्यका रुपमा सहभागी हुने छिन् । सभामुख नेकपाले लिने निर्णय भएकाले उनले यही माघ ६ गते उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार