वुहानका नेपालीको उद्धारबारे चिनियाँ दूतावासको चासो
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार २०:३२:१८
२२ माघ काठमाडौं । वुहानका नेपालीको उद्धारबारे काठमाडौंस्थित चिनियाँ दूतावासले चासो देखाएको छ । दूतावासले चीनबाट नेपाली फिर्ता ल्याउनुअघि आवश्यक तयारी पूरा आग्रह गरेको छ ।
नेपालीस्थित चिनियाँ राजदूतले प्रेस नोट जारी गर्दै नेपालीहरूलाई काठमाडौं विमानस्थल झार्नुअघि विमानस्थलमा क्वारेन्टाइन तथा विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधिबाट महामारी फैलिन नदिने उपायका विषयमा सल्लाह लिन सुझाव दिइएको छ।
चिनमा कोरोना भाइरसको महामारी बढेपछि बेइजिङस्थित नेपाली दूतावासको आग्रहअनुसार एक सय ८० विद्यार्थीले नेपाल फर्किन आवेदन दिएपछि नेपालले विमान पठाएर उनीहरुलाई नेपाल ल्याउने तयारी गरिरहेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार