आईजीपीको टुंगो लगाउन दिउँसो मन्त्रिपरिषद बैठक
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १६:२९:१९
२७ माघ, काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आईजीपी को बन्ने भन्ने टुंगो लगाउनको लागि आज दिउँसो मन्त्रीपरिषद बैठक बस्ने भएको छ । गत शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि एकाएक अस्वस्थ महशुस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक डाकेको बालुवाटार स्रोतले बतायो ।
अबको आईजीपीका को होलान् भन्ने अड्कलबाजी भइरहेका बेला डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणिप्रसाद लम्सालको नाम अग्रस्थानमा रहेको छ । अवकाश हुन लागेका आईजीपी, एआईजीपी र डीआईजीपीहरुले ३० बर्षे प्रावधान हटाउने लबिङ तीव्र बनाएपनि त्यसलाई कसरी सम्बोधन गर्ने भनेर अझै प्रष्ट हुन सकिरहेकाे भने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार