निःशुल्क दन्त परीक्षणमा २०० विद्यार्थी लाभान्वित
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १९:९:४५
१ फागुन सिमकोट । जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ । यही माघ २१ गतेदेखि १० प्रतिशत छुटका साथ जिल्ला सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा मुख, दाँत, गिँजासम्बन्धी उपचार गरिरहेको कोहलपुर डेन्टल अस्पतालले कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको छ ।
कोहलपुर डेन्टल अस्पतालको प्राविधिक सहयोगमा छात्रछात्रा गरी २०० विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको कैलाश बोधी स्कूलका प्रिन्सिपल छवाङ लामाले बताए । कैलाश बोधी स्कूलमा निःशुल्क दन्त परीक्षण गर्न पुगेका चिकित्सकले, सम्पूर्ण विद्यार्थीको दाँत जाँच गर्नुका साथै उचित परामर्शसमेत दिएको लामाले बताए ।
दन्त परीक्षण गर्ने क्रममा अधिकांश विद्यार्थीमा पानीका कारणले दाँतमा असर पु¥याएको शिविरमा खटिएका चिकित्सक गजेन्द्रविक्रम शाहले बताए । उनले क्याल्सियमको कमीले विद्यार्थीको दाँत कालो देखिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार