माच्छापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसकाे सेमिफाईनल तथा फाईनल खेल भोली हुँदै
नेपालबहस संवाददाता
फागुन ६, २०७६ बुधबार २:११:३१
६ फाल्गुण, काठमाडौं । काठमाडौँमा जारी माच्छापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन अर्थात भोली ७ गते बुधबार सेमिफाईनल तथा फाईनल चरणका खेलहरु हुदैँछन् ।
पहिलो सेमिफाईनलमा भारतिय दुताबास र एनसेल “ए” तथा दोस्रो सेमिफाईनलमा कामना सेवा बिकास बैंक र सिभिल बैंक आमनेसामने हुदैछन् । क्वाटर फाइृनल अन्तरगत आज भएको पहिलो खेलमा एनसेल ए ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा बिकास बैंकले एनआईसी एशिया बैंकलाई ३७ रनले हराउदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतिय दुताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउदैँ सेमिफाईनल प्रबेश गरेका छन् । अब भोली हुने सेमिफाईनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन् ।
गत फाल्गुण ३ गते शनिबारदेखि काठमाडौँको कीर्तिपूरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर संचालन भईरहेको Machhapuchchhre Bank Corporate Super Sixes 2020, Season-6 को बिजेता घोषणा एंव समापन समारोह पनि भोली नै हुने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार