अवैध बाटो हुँदै भारत लैजाँदै गरेको केराउ बरामद
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १८:२५:५२
१२ फागुन काठमाडौं । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले भारत निकासी हुँदै गरेको एक सय पाँच बोरा केराउ बरामद गरेको छ । भन्सार छलेर अवैध बाटो हुँदै भारत लैजाँदै गरेको केराउ आइतबार राति १२ बजे बरामद गरिएको भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले जानकारी दिए ।
“विशेष सूचनाका आधारमा भन्सारको टोलीले अवैध बाटो हुँदै रातिको समयमा भारत लैजान थालिएको केराउ बरामद गरेको हो”, भन्सार अधिकृत शर्माले भने, “ट्र्याक्टरमा लैजाँदै गरेको केराउ भन्सारको टोली देखेपछि भारतीय भूमिमा खसालेर ट्र्याक्टर चालक भागेकाले केराउ व्यापारी भने पक्राउ गर्न नसकिएको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार