अर्थमन्त्रीबाट युवराज खतिवडा हट्ने पक्का
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार १९:२२:५३
१४ फागुन, काठमाडौं । आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफारिस गरेसँगै वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाको पदावदी नथपिने पक्का भएको छ ।
खतिवडाको पदावधि थपिने कि नथपिने भन्ने संशय आजको नेकपा बैठकले तोडिदिएको छ । वर्तमान अर्थमन्त्री खतिवडाको पदावधि यही फागुन २० गते सकिँदै छ ।
उनी अर्थमन्त्रीबाट हट्ने चर्चा चलेसँगै जुर्मुराएको बजारले दैनिक रेकर्ड कायम राख्दै आएको छ । आज पनि शेयर बजारमा लगानीकर्ताले मन खोलेर लगानी गर्दा दिउँसो १ः३० बजे बजार ४० अंकले बढेर नेप्से १५८५ विन्दूमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार