कोरोनाबाट कुन उमेर समुहका मानिसको मृत्यु भएको छ ?
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १६:४५:३८
२२ फागुन, काठमाडौं । उमेर समुह अनुसार कोरोनाबाट मृत्युहुनेमा वृद्धवृदाको संख्या उच्च छ । उमेर समुह अनुसार ८० वर्ष माथिका व्यक्तिमा कोरोनाको कारण मृत्यु हुनेको संख्या धेरै छ ।
उपलब्ध तथ्यांक अनुसार ८० वर्ष माथिका व्यक्तिलाई कोरोनाका कारण मृत्यु हुने संभावना अधिकतम रहेको छ । उनीहरुमा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले मृत्युदर बढी देखिएको छ । कोरोना संक्रमण देखिएका मध्ये करिब १५ प्रतिशत ८० वर्ष माथिका व्यक्तिको निधन भएको छ ।
त्यस्तै ७० देखि ७९ वर्ष उमेर समुहका मानिसमा कोरोना संक्रमण भएका मध्ये ८ प्रतिशतको निधन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार