कोरोना भाईरस नियन्त्रणको लागि हेल्थ डेस्क
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १९:१२:४५
२७ फागुन बर्दिया । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बर्दियाको सिमा नाकामा पनि कोरोना भाईरस नियन्त्रणको लागि हेल्थ डेस्क स्थापना गरिएको छ ।
बढैयाताल गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको प्रमुख आतिथ्यता एवं अन्य जनप्रतिनीधीहरु सहभागितामा हेल्थ डेस्कको स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.उ.राजेशनाथ बास्तोला, ३१ नं.गण हे.क्वा.गुलरिया बर्दियाका स.प्र.उ.यादव विश्वकर्मा, ई.प्र.का.मैनापोखर बर्दियाका प्र.नि.हिम बहादुर खत्रीसमेतको उपस्थितिमा जिल्ला बर्दिया बढैयाताल गा.पा.वडा नं.८ पुरानो कण्ठपुरमा हेल्थ डेस्क राखिएको प्रहरीले जानकारी दिएको छ ।
कोरोना भाईरस नियन्त्रणको लागि हेल्थ डेस्कमा स्वास्थ्यकर्मी सहितको टोली राखी भारतबाट आउने ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै
कात्तिक २१, २०८१ बुधबार
छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार
काठमाडौं उपत्यकामा छठको रौनक
कात्तिक २१, २०८१ बुधबार
इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त
कात्तिक २१, २०८१ बुधबार
दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार