भन्सार छली ल्याईएको राँगा, खसि र बेसार बरामद
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १९:२५:५९
२७ फागुन बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली चोरी पैठारी गरी ल्याई बेबारिसे छोडिएका राँगा बरामद गरेको छ ।
प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ स्थित गस्ती गर्दै जाने क्रममा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा छोडिएका करिव ८० हजार मुल्य बराबरका फेला पारी उक्त राँगा बरामद गरेको हो ।
यस्तै प्रहरी टोलीले बेवारिसे अवस्थामा छोडिएका खसी-११, भेडा, २ र बाख्रा १ गरी जम्मा १४ वटालाई बरामद गरेको छ । प्रहरीका अनुसार अन्दाजी मुल्य रु १ लाख ४५ हजार रहेको छ ।
प्रहरीले सोही स्थानबाट भन्सार छली चोरी पैठारी गरी ल्याई बेवारिसे अवस्थामा थुपारी राखेको ३४ बोरा बेसार समेत बरामद गरेको छ । करिव १ हजार ८ सय ४५ के।जि रहेको बेसारको मुल्य रु.५० हजार रहेको छ ।
बरामद गरिएको राँगा, खसि र बेसारलाई आबश्यक करवाहीको लागि राजापुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार
सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने
कात्तिक २१, २०८१ बुधबार
नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
कात्तिक २१, २०८१ बुधबार
दुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार