सिमानाका मुर्तियामा हेल्प डेस्क राखी
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १९:४४:२७
२७ फागुन बीर्दया । जिल्ला प्रहरी कार्यालयले सिमानाकामा स्वास्थ्य सहायता कक्ष हेल्प डेस्क राखीएको जानकारी दिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दिया,सामुदायिक सेवा केन्द्र बर्दिया,गुलरिया नगरपालिकाको कार्यालय बर्दिया र जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको संयुक्त आयोजनामा उक्त हेल्प डेस्क राखिएको हो ।
एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने प्रहरी कार्यालयका प्रमुख प्र.उ.राजेशनाथ बास्तोला,स।प्र।उ। यादब बिश्वकर्मा,जनस्वास्थ्य अधिकृत सुनिल पाण्डे लगायतको टोली खटिई गई गुलरिया न.पा. वडा नं. ८ सुरजपुर मुर्तिया नाकामा सर्बसाधरणलाई कोरोना भाइरसको बारेमा जानकारी हेल्प डेस्क राखिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र क्मार खड्काका अनुसार सिमामा आवतजावत गर्ने आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बच्न हेल्प डेस्क संचालन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार
सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने
कात्तिक २१, २०८१ बुधबार
नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
कात्तिक २१, २०८१ बुधबार
दुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार