नेप्सेमा थोरै करेक्सन, बजार खुलेपछि खरिदकर्ता हावी
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १८:४५:५६
२८ फागुन, काठमाडौं । बजारमा अधिकांश शेयरको मुल्य घटेको मौका छोपी खरिदकर्ताहरुले अत्याधिक शेयर किन्नका लागि माग गरिरहेका छन् । उच्च मुल्यमा खरिद भएका शेयरहरु उच्च मुल्यमानै बिक्रीका लागि विक्रीकर्ताहरुले पनि शेयर विक्रीमा राखेका छन् । सोही कारण भारी अंकले गिरावट आएको बजारमा आज भने सुधार देखिएको छ ।
बजारमा खरिदकर्ता र विक्रीकर्ता दुवैको चाप छ तर खरिदकर्ताको अधिक चाप परेका कारण बजारले सकारात्मक गति समातेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से दुईघण्टामा बढेर ६० अंक नजिक पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार