अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १९:९:११
३० फागुन, एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरसको कारण अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको छ । कोरोनाले विश्वभर महामारीको रुप लिएपछि अमेरिकाले कम्तिमा एक महिनाको लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको हो ।
खेलकुद गतिविधि बन्द भएसँगै अमेरिकाको मेजर लिक सकर ‘एमएलएस’ लिग फुटबल, एनबीए, नेसनल हक्की र मेजर लिक बेसबलको खेलहरु स्थगित भएको छ ।
कोरोनाको कारण पछिल्लो समय विश्वभरका खेलकुद गतिविधि समेत प्रभावित भएको छ । ओलम्पिक, युरोकप लगायतका खेलकुदका केहि ठुला प्रतियोगिता समेत स्थगित गर्ने तयारी भईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार