शैलेश्वरी मन्दिरमा अथिती आवासगृहको शिलान्यास
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १७:६:१४
कर्ण चन्द
१ चैत, डोटी । शैलेश्वरी मन्दिरमा अथिती आवासगृहको शिलान्यास गरीएको छ । सुदुरपश्च्मि प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आवासगृहको शिलान्यास गरेका हुन् । शैलेश्वरी मन्दिर खप्तड क्षेत्रको मूख्य प्रबेशको मूख्यद्वार रहेकोले विकाशमा जोड दिनुपर्ने भट्टले बताएका छन् । मन्दिरमा गुणस्तरीय काम गरेमा रकमको अभाब नहुने उनले बएका छन् । प्रदेश सरकारको सहयोगमा ३० लाखको लागतमा सन्तमहन्तहरू बस्नका लागि उक्त भवनको निर्माण गरिएको हो ।
प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा पार्क सहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै बर्ष देखी सुरू हुने मूख्यमन्त्री भट्टले बताएका छन् । जनताका बिच गरिएका प्रतिबद्धता पुरा गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।
यसैबीच मूख्यमन्त्री भट्टलाई शैलेश्वरी क्षेत्र बिकास समिति डोटीले अभिनन्दन समेत गरेको छ । डोटीको प्रसिद्ध शक्तिपिठका रूपमा रहेको शैलेश्वरी क्षेत्रको बिकास तथा प्रबर्द्धनका लागि महत्त्वपूर्ण सहयोग गरेको भन्दै अभिनन्दन कार्यक्रम गरिएको शैलेश्वरी क्षेत्र बिकास समिका अध्यक्ष प्रेम शंकर भट्टले बताएका छन् । शैलेश्वरी तथा डोटीको बिकासका लागि मूख्यमन्त्रीले खेलेको भूमिकालाइ महसुस गरेर उनलाइ समितिले अभिनन्दन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार