तारमा हुक लगाई विधुत चोरी गर्ने १७ जना पक्राउ
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २२:१६:०
२ चैत, पर्सा । विधुत प्राधिकरण पोखरियाको टोलीले विद्युत चुहावट गर्ने १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र विधुत प्राधिकरण पोखरियाको सयुक्त टोलीले विशेष सुचनाका आधारमा विभिन्न स्थानहरुबाट विधुतको मुख्य तारमा हुक लगाई विधुत चोरी गर्ने १७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साका सुरूज महरा, जोखु माझी, शिव चन्द्र दास, मुनिलाल दास, अरुण महतो, जुमन मिया पर्सा बिन्दवासिनिका जय करण सिंह बहुदरमाई न.पा.का पप्पु प्रसाद पटेल समेही ठाउँका खलिल मिया, सखुवाप्रसौनी गा.पा. वडा नं. २ का हरी माझी, बली माझी, कृष्ण माली रहेका छन् ।
यस्तै प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको पटेर्वासुगौली गा.पा. वडा नं.५ का रूपेश मुखिया, मुकेश मुखिया, अलख प्र।यादव, ईस महमद मियाँ र सुरेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई कानुन बमोजिम आवश्यक कार्वाहीलाई अनुसन्धान भैइरहेको पर्सा प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै
कात्तिक २१, २०८१ बुधबार
छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार
काठमाडौं उपत्यकामा छठको रौनक
कात्तिक २१, २०८१ बुधबार