पाटन दरबार क्षेत्रमा कोरोना प्रभावित देशका पर्यटकहरु निर्वाध घुम्दै
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १८:०:२५
४ चैत्र, काठमाडौं । अचेल पाटन दरबार स्क्वायर वरपरका बासिन्दाहरु दिनरात आतंकमा बसिरहेका छन् । त्यो आतंक अरु कारणले नभई कोरोना प्रभावित देशबाट आएका विदेशी पर्यटकहरुका कारणले उत्पन्न भईरहेको उनीहरुले बताएका छन् ।
सोझै केही भन्न नमिले पनि विदेशी पर्यटक देखेपछि पाटनबासीहरु बाटो तर्किएर हिड्न थालेका छन् । पसलेहरु पनि सकेसम्म विदेशीहरु आफ्नो पसल वरपर नआईदिए हुँदो भन्ने त्रासमा बाँचिरहेका छन् । सबै देशहरुले विदेशी पर्यटकहरुलाई प्रतिबन्ध लगाई रहँदा पाटन दरबार क्षेत्रमा पर्यटकहरु हुलका हुल आउँदा सिँगो पाटन आतंकित भएको त्यस क्षेत्रका एक बासिन्दाले नेपालबहसलाई जानकारी गराएका छन् ।
केरा, पाउरोटी बोकेका, मास्क पनि नलगाएका पर्यटकहरु अचेल पाटन दरबार स्क्वायरमा छ्याप्छ्याप्ती देखिन थालेको उनीहरु बताउँछन् । तर सरकार भने यस विषयमा मौन धारण गरेर बसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार