कोरोनाका कारण कोरियन एयरको उडान कटौती
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २०:२३:३२
४ चैत, काठमाडौं । साताको चार उडान गर्दै आएको कोरियन एयरले काठमाडौं उडानमा व्यापक कटौती गरेको छ ।सोमबारदेखि लागू हुने गरी मार्च महिनाभर कोरियन एयरले उडान कटौती गरेको हो ।
अब सोमबार हुने उडान बाहेक कूल ६ वटा उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचारमा जनाए अनुसार कोरोना भाइरसविरुद्ध नेपाल सरकारले ल्याएको नीतिलाई सहयोग गर्न र अन्यन्तै कम बुकिङ रेटका कारण उडान रद्द गर्नु परेको कम्पनीले उल्लेख गरेको छ ।
यता टिकट काटिसकेका यात्रुले बीना कुनै जरिवाना टिकट रद्द वा उडान मिति सार्न सक्ने भएका छन् । सातामा एक उडान भने नेपाली यात्रुको सुविधाका लागि निरन्तरता दिइएको कम्पनीले जनाएको छ । कम्पनीले सोमबार, मंगलबार, शुक्रबार र शनिबार उडान गरिरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार