अमेरिकामा कोरोना फैलिने दर उच्च [ हेर्नुस सूचीसहित ]
आर्थिक संवाददाता
चैत १०, २०७६ सोमबार १८:२६:०
१० चैत्र, एजेन्सी । विश्वकै शक्तिशाली मुलुक अमेरिकामा कोरोना भाइरस फैलिने क्रम उच्च छ। यो समाचार तयार पार्दासम्म आज अमेरिकामा सबै भन्दा धेरै कोरोना भाइरस संक्रमणका नयाँ बिरामी फेला परेका छन् ।
सोमबार मात्र संयुक्त राज्य अमेरिकामा १४ सय ७ जनालाई कोरोना संक्रमण देखिएको छ। यो संगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ हजार ९५३ पुगेको छ।
हाल सम्म कोरोनाको कारण अमेरिकामा ४५७ जनाको मृत्यु भएको छ भने आज मात्र ३८ जना नयाँ विरामीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार