बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २३:४२:१
१४ चैत्र, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको संक्रमणमा परेका छन् । यसको पुष्टी स्वयं जोनसनले गरेका हुन् ।
आज आफ्नो ट्वीटर ह्याण्लमार्फत उनले आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन् । ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले भनेका छन् – “अहिले मलाई कोरोना भाइरसका सामान्य लक्षण देखापरेको छ । त्यसैले केही दिन डाउनिङ स्ट्रीटस्थित सरकारी निवासमा सेल्फ क्वारेण्टाइनमा बस्दैछु । तर भिडियो कन्फरेन्समार्फत कोरोनाभाइरस विरुद्धको लडाईंमा तपाईंहरुको साथमा रहने छु ।”
केही दिन अघि मात्रै बेलायतका युवराज चाल्र्सलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार